
अश्विनलाई टीमबाट बाहिर राख्न सकिन्छ भने कोहलीलाई पनि बाहिर गर्न सकिने कपिलको मत
९ जुलाईः भारतका पूर्व कप्तान कपिल देवको भनाइअनुसार, रविचन्द्रन अश्विन जस्ता दिग्गज बलरलाई टेस्ट टोलीको अन्तिम एकादशबाट बाहिर गर्न सकिन्छ भने लामो समयदेखि खराब फर्मसँग जुझिरहेका