Day: जुन 7, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
क्षेत्रीय

कोभिड़ सिक्किम: राज्यमा आज कोरोनाले ४ जना संक्रमित

गान्तोक: राज्यमा आज कोरोनाको ४ वटा नयाँ मामिला फेला परेको राज्यको स्वास्थ्य विभागले बताएको छ। यसरी नै आज राज्यमा कोरोनाले कसैको मृत्यु भएन भने कोही निको पनि भएनन्।

खेलकुद

नेमारको गोलले ब्राजीलको जीत

७ जूनः स्टार स्ट्राईकर नेमारले पेनल्टीबाट दिलाएको गोलको सहायताले ब्राजीलले आफ्नो जीतको क्रम जारी राख्यो। सोमवार खेलिएको अन्तर्राष्ट्रिय मैत्री म्याचमा ब्राजीलले जापान विरुद्ध १-०-ले जीत हासिल

क्षेत्रीय

लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट निर्दलीय प्रार्थी पत्रकार सुवास छेत्रीले चुनाव जितेको खण्डमा जनताको रिमोर्ट कन्ट्रोल बनेर कार्य गर्ने निर्णय

खरसाङ: खरसाङको लङ्भ्यु अम्बटे पंखाबारी समष्टिबाट निर्दलीय प्रार्थीको रुपमा उठेको पत्रकार सुवास छेत्रीले चुनाव जितेर सभासद बनेको खण्डमा जनताको रिमोर्ट कन्ट्रोल बनेर कार्य गर्ने प्रतिबद्धता व्यक्त

क्षेत्रीय

भागोप्रमो तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको लागि महानदीमा चुनाव कार्यालय उदघाटन

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको प्रार्थी नवराज छेत्रीको समर्थनमा आज महानदीमा चुनाव कार्यालय उदघाटन गरिएको छ। आगामी २६ जूनको दिन हुने जीटीए चुनावमा

क्षेत्रीय

५ जना बदमासहरू पक्राउ

सिलगढी। डकैतीको योजना बनाइरहेका ५ जना बदमासलाई भक्तनगर थाना पुलिसले पक्राउ गरेको छ। आज तिनीहरूलाई जलपाइगढी अदालतमा पेश गऱ्यो। पक्राउ परेकाहरूमा उदय राय, शम्भु, विश्वनाथ राय

क्षेत्रीय

हाम्रो पार्टीको तर्फबाट तीनधारे महानदी समष्टिको प्रार्थी रिन्जेन कुसाङ मोक्तानले चुनाव प्रचारमा भीड़ नदेखाई घर दैलो अभियान गरिरहेको दाबी

खरसाङ: हाम्रो पार्टीको तीनधारे महानदी समष्टिको प्रार्थी रिन्जेन कुसाङ मोक्तानले पनि आफ्नो पार्टीको लागि चुनाव प्रचार लगातार रूपमा गरिरहेका छन्। उनले तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा

क्षेत्रीय

फास्टफुड दोकान जलेर खरानी

सिलगढी। भयावह आगलागी हुँदा एउटा फास्टफुड दोकान जलेर खरानी भएको छ। घटना सिलगढीको एसएफ रोडमा भएको हो। आगलागीमा छेवैमा रहेको एउटा क्लब र एउटा ग्यारेजलाई आंशिक

क्षेत्रीय

राजबाडीमा हाम्रो पार्टीको चूनावी कार्यालयको उदघाटन

दार्जीलिङ: तपाई हाम्रो भेट झुकुलमा भएको भेट होइन दार्जीलिङ पहाडमा जनताको राज ल्याउन भएको हो- उक्त मन्तब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गरेका हुन्। दार्जीलिङको ४

क्षेत्रीय

ज्योति थुलुङ गोरामुमोबाट निष्कासित

दार्जीलिङ। गोरामुमो आर्य ब्लुमफिल्ड रक ऋषिहाट समष्टिको आज साङ्गठनिक सभा बस्यो। सभामा समष्टि सभापति किशोर राईको प्रमुख उपस्तिथिमा समष्टिका सम्पुर्ण प्रतिनिधि बर्गको उपस्थित रहेका थिए। आजको

क्षेत्रीय

रगत दिन तयार छु तर बङ्गाल विभाजन गर्नु दिने छुईन: ममता ब्यानर्जी

कालचिनी। आज प्रायः १२.५५ बजी हेलिकप्टर मार्फत अलिपुरद्वार परेड मैदान स्थित कर्मीसभामा आईपुगेकी मुख्यमन्त्री ममता ब्यानर्जीले आफू सत्तामा आएपछि गरिएको विकास कार्यक्रमहरूको गन्ती गराउँदै अन्ततः यत्रो

Uncategorized

मुख्यमन्त्रीको सभामा छात्रा अस्वास्थ्य, मुख्यमन्त्रीद्वारा चिकित्सा व्यवस्था

अलिपुरद्वार। अलिपुरद्वारको परेड ग्राउण्डमा आज मुख्यमन्त्री ममता ब्यानर्जीले एउटा सभामा अंशग्रहण गरिरहेकी थिइन्। उक्त सभामा आएकी एकजना छात्रा आज अचानक अस्वास्थ्य भएपछि मुख्यमन्त्रीले स्वयमले नै उक्त

क्षेत्रीय

श्रमिकहरूको न्यूनतम मजदूरीको मागमा रिले अनशन

बानरहाट। एकातिर राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बङ्गालको भ्रमणमा रहेको समयमा आजदेखि नै चियाबारी श्रमिकहरूको न्यूनतम मजदूरी, जमिनको पट्टा, डबली पैसामा बढोत्तरी साथै विभिन्न मुद्दाहरूलाई लिएर