५ जना बदमासहरू पक्राउ

IMG_20220607_181730.jpg

सिलगढी। डकैतीको योजना बनाइरहेका ५ जना बदमासलाई भक्तनगर थाना पुलिसले पक्राउ गरेको छ। आज तिनीहरूलाई जलपाइगढी अदालतमा पेश गऱ्यो। पक्राउ परेकाहरूमा उदय राय, शम्भु, विश्वनाथ राय उर्फ विशाल, मनोज राय र सुधीर बर्मन सामेल छन्।
भक्तिनगर थाना पुलिसले दिएको जानकारीअनुसार बानेश्वर मोड इलाकामा ५ जना बदमासहरू डकैती गर्ने उद्देश्य लिएर भेला भएको खबर पाएपछि पुलिसले उक्त इलाकामा अभियान चलाएर ५ जना बदमासलाई पक्राउ गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement