Day: मे 16, 2022

टीआरआई अभिलेखालय…

अभिलेखहरू
खेलकुद

राज्य स्तरीय वुसु च्याम्पियनसिपमा तीनवटा पदक कालेबुङ जिल्लाको झोलीमा

गोरुबथान – पश्चिम बंगालको नदिया जिल्लास्थित मौलाना अब्दुल कलाम आजाद युनिवर्सिटी अफ टेक्नोलोजीमा समपन्न राज्य स्तरीय वुसु च्याम्पियनसिपमा कालेबुङ जिल्लालाई प्रतिनिधित्व गरेर पाँचजना खेलाडीहरू गएका थिए।

क्षेत्रीय

कोभिड़ सिक्किम: राज्यको कुनै जिल्लामा कोरोना संक्रमित भेटिएन

गान्तोक: राज्यमा केही दिनदेखि यता कोरोना संक्रमित रोगीहरूको संख्यमा कमी देखापरिरहेको छ। आज राज्यको कुनै पनि जिल्लाबाट कोरोना संक्रमित रोगी फेला नपरेको राज्यको स्वास्थ्य विभागले बताएको

व्यापार/वाणिज्य

रिलायन्स निप्पन लाइफ इन्स्योरेन्सद्वारा एफवाई२२ मा दाबी सेटलमेन्टमा उत्कृष्टता हासिल

कोलकाता: रिलायन्स क्यापिटल र जापानको निप्पन लाइफ बीचको संयुक्त उद्यम रिलायन्स निप्पोन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३१ मार्च २०२२ मा समाप्त भएको वर्षको वित्तीय नतिजाहरू घोषणा

क्षेत्रीय

नामथाङमा सुनुवार मुखिया जातिको महान पर्व श्यादर पिदार पालन

गान्तोक। दक्षिण जिल्लाको नामथाङ रातेपानी निर्वाचन क्षेत्र अन्तर्गत निज रामेङमा सुनुवार मुखिया जातिको महान पर्व श्यादार पिदार भव्यरूपमा पालन गरियो। यस अवसरमा मुख्य अतिथिकोरूपमा विधायक अदित्य

क्षेत्रीय

मिनग्लास बुद्ध जयन्ती पालन

गोरुबथान –अहिंसा परमो धर्म भनी शान्तिको पाठ सिकाउने गौतम बुद्धको जन्मजयन्ती यसपल्ट मिनग्लास मेला ग्राउन्डमा भव्य रुपमा पालन गरियो। मिनग्लास तामाङ बौद्ध संघको तत्वावधानमा यसपल्ट पालन

साहित्य/कला

‘हिन्दी साहित्य सेवा समिति’ सिक्किमको सभा सम्पन्न

गान्तोक। ‘हिन्दी साहित्य सेवा समिति’ सिक्किमकी संयोजिका रूपा तामाङको तत्परतामा गान्तोक एमजी मार्गस्थित एक होटलमा सभा सम्पन्न भयो। सभामा सिक्किम सरकारद्वारा आयोजन हुनलागेको दुई दिवसीय “रिड

क्षेत्रीय

मन्त्री खरेल र विधायक गोलेले बुद्ध जयन्तीको समापन कार्यक्रममा सहभागिता जनाए

गान्तोक। दक्षिण जिल्लाको नामथाङको निमा गुम्बामा गत १४ मईदेखि शुरू भएको बुद्ध जयन्तीको आज समापन भयो। यस तीन दिवसीय समापन कार्यक्रममा क्षेत्र विधायक सञ्जीत खरेल र

व्यापार/वाणिज्य

परियोजना जीविकाका लागि एएसडीसी हिरो मोटरकोर्पद्वारा साझेदारी

कोलकाता: अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिल (एएसडीसी ) र हिरो मोटोकर्प, मोटरसाइकल र स्कुटरको विश्वको सबैभन्दा ठूलो निर्माताले “प्रोजेक्ट ई जीविका” को लागि साझेदारी गरेका छन्। एएसडीसी

Uncategorized

स्टेट हेड क्वार्टर सिलगढी सिभिलियन वर्कर्स यूनियनको १९औँ वार्षिक सम्मेलन सम्पन्न

सिलगढी: आज बाघडुग्रामा स्टेट हेड क्वार्टर सिलगढी सिभिलियन वर्कर्स यूनियनको १९औँ वार्षिक सम्मेलन सम्पन्न भयो। आज बिहान बाघडुग्राको बिहार मोडमा बार्षिक सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनमा

क्षेत्रीय

करोडौँ रुपियाँको ब्राउन सुगरसहित ३ जना पक्राउ

सिलगढी: करोडौँ रुपियाँको ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ। एसओजी र भक्ति नगर पुलिसले संयुक्त अभियान चलाएर तिनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमा रवि विश्वकर्मा,

क्षेत्रीय

सुकेपोखरीको विभिन्न ठाउँहरुमा भगवान बुद्धको जन्मजयन्ती पालन

सुकेपोखरी: सुकेपोखरीको विभिन्न ठाउँहरु सुकेपोखरी माझीधुरा मनी छ्योलिङ गुम्बा, प्लुङ्दुङ गुम्बा अनि उर्गेन दिछेन छ्योकरलिङ गुम्बा  चामोङ गोठ गाउँमा भव्यताका साथ भगवान बुद्धको २५६७वाँ जन्मजयन्ती पालन

क्षेत्रीय

सीपीआईएमद्वारा सिलगढीमा ऱ्याली

सिलगढी: सीपीआईएम ४ नम्बर एरिया कमिटीद्वारा आज सिलगढीमा एउटा ऱ्याली निकालिइयो । पिउने पानी लगायत अन्य विविध मागलाई लिएर सीपीआईएम 4 नम्बर एरिया कमिटीद्वारा आज सिलगढीमा