स्टेट हेड क्वार्टर सिलगढी सिभिलियन वर्कर्स यूनियनको १९औँ वार्षिक सम्मेलन सम्पन्न

22-36-29-Capture5-8.png

सिलगढी: आज बाघडुग्रामा स्टेट हेड क्वार्टर सिलगढी सिभिलियन वर्कर्स यूनियनको १९औँ वार्षिक सम्मेलन सम्पन्न भयो। आज बिहान बाघडुग्राको बिहार मोडमा बार्षिक सम्मेलनको आयोजना गरियो। उक्त सम्मेलनमा संगठनका सदस्यहरूले झण्डा उत्तोलन गर्नको साथै सहिद वेदीमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरे। उक्त सम्मेलनमा संगठनको विभिन्न समस्या लगायत आगामी दिनको संगठनको कार्यक्रमबारे चर्चा परिचर्चा गरियो। यस अवसरमा संगठनका सदस्य रामसेवक मणी, आकाश लामा, रतन बनजा लगायत अन्य उपस्थित थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *