
लण्डन घटनाको विरोधमा बालुरघाटमा तृणमूल छात्र परिषदले विरोध प्रदर्शन
दक्षिण दिनाजपुर: तृणमूल छात्र परिषदले लन्डनमा मुख्यमन्त्री ममता बनर्जीको कार्यक्रममा एसएफआई यूकेले गरेको अभद्र व्यवहारको बिरूद्ध शनिबार बालुरघाट कलेजको अगाडि विरोध प्रदर्शन गरेको छ। संगठनले पोस्टर


















