Category: पश्चिम बंगाल

टीआरआई अभिलेखालय…

अभिलेखहरू
पश्चिम बंगाल

बानरहाट सेन्ट्रल डुवर्सको ‘आनन्दम आश्रम’मा गणतन्त्र दिवस मनाउन पुग्यो नेप इण्डिया फाउण्डेशन, दार्जीलिङ

दार्जीलिङ: गणतन्त्र दिवसको अवसरमा बानरहाट सेन्ट्रल डुवर्समा अवस्थित आनन्दम आश्रममा नेप इण्डिया फाउण्डेशन, दार्जीलिङको टोली पुगे। त्यहाँ रहेका दृष्टिहीन, शारीरिक अनि मानसिक रूपले ग्रस्त व्यक्तिहरूसित भलोकुशारी

पश्चिम बंगाल

ठूलो परिमाणमा अवैध रक्सीसहित एक जना पक्राउ

सिलगढी: गोप्य सूचनाको आधारमा कारबाही गर्दै सिलगढी पुलिसले शहरको श्रवण नगर क्षेत्रमा छापा मारेर ठूलो मात्रामा रक्सीसहित पिन्टु मण्डल (३३) नामक एक व्यक्तिलाई पक्राउ गरेको छ।

पश्चिम बंगाल

पश्चिम बङ्गाल फेरि दुई रोहिंग्या पक्राउ

नादिया: कृष्णगञ्ज पुलिस चौकीको पुलिसले हिजो राति भजनघाट क्षेत्रबाट दुई रोहिंग्यालाई पक्राउ गरेको छ। उनीहरू कामको लागि हैदराबाद गएका थिए। फर्कने क्रममा उनलाई पक्राउ गरियो। उल्लेखनीय

पश्चिम बंगाल

आफ्नी आमा भाग्येश्वरी देवीलाई समर्पित गरे नागेन्द्रनाथ रायले ‘पद्मश्री’ पुरस्कार

सिलगढी: पद्मश्री नागेन्द्रनाथ रायले आफ्नो जीवनको यो उत्कृष्ट उपलब्धि माता भाग्येश्वरी देवीलाई समर्पित गरेका छन्। प्रधानमन्त्री कार्यालयबाट फोनमा उनलाई जानकारी गराइएको थियो कि उनको कामलाई ध्यानमा

पश्चिम बंगाल

शान्तना रोयको शव घर ल्याउँदा समग्र गाउँने शोकमा डुब्यो

जलपाईगढी: गर्भवती महिलाको शान्तना रोयको मृत्युलाई लिएर निक्कै विवाद सृजना भएको छl उनको मृत्यु सलाइन र औषधिलगायतका चिकित्सा लापरवाहीका कारण भएको आरोप परिवार पक्षाले लगाएको छl

पश्चिम बंगाल

सडक दुर्घटनामा प्रधानाध्यापकको मृत्युले क्षेत्रमा शोक छायो

जलपाईगढी: गणतन्त्र दिवसको दिन सडक दुर्घटनामा एक सरकारी प्राथमिक विद्यालयका प्रधानाध्यापकको दुःखद मृत्यु भएको छ। यो घटना क्रान्ति ब्लकको उत्तरी माझग्राम नहर रोड क्षेत्रमा भएको हो।

पश्चिम बंगाल

मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकातामा गणतन्त्र दिवसको परेड अवलोकन गरिन्

कोलकाता: पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीले आइतबार कोलकातामा ७६औं गणतन्त्र दिवस समारोहमा भाग लिएकी छन्। मुख्यमन्त्रीले गणतन्त्र दिवस परेड अवलोकन गरिन्, जहाँ राज्यले आफ्नो विविधता र

पश्चिम बंगाल

५७ लाख मूल्य बराबरको सुनको बिस्कुट बरामद, एक जना पक्राउ

सिलगढी: केन्द्रीय राजस्व विभागले हिजो कुशलडंगा टोल प्लाजामा खानतलासी गर्दै एक जनालाई पक्राउ गरेको छ भने लगभग ५७ लाख रुपियाँ बराबरको सुन बरामद गरेको छ। अभियुक्त

पश्चिम बंगाल

गर्भवती महिलाको शवको पोस्टमार्टममा ढिलाइ भएको भन्दै सीपीएमद्वारा एनबीएमसीमा विरोध प्रदर्शन

 सिलगढी: गर्भवती महिलाको शवको पोस्टमार्टममा ढिलाइ भएको विरोधमा आज सीपीएम नेता तथा कार्यकर्ताहरूले एनबीएमसी शवगृहमा पुलिसलाई घेरेर विरोध प्रदर्शन गरे। सलाइनको केसमा मिर्गौला फेल भएर मृत्यु

पश्चिम बंगाल

रेल दुर्घटना: हावडामा अर्को रेल दुर्घटना

कोलकाता: हावडाको सन्त्रागाची र शालिमार स्टेशनहरू बीच दुई रेलहरू ठोक्किए। सन्त्रागाची-तिरुपति एक्सप्रेस (खाली) सन्त्रागाचीबाट शालिमार जाँदै थियो, एउटा इन्जिनले साइड लाइनमा दुईवटा बोगीहरू तानिरहेको थियो। दुवै

पश्चिम बंगाल

पिंक पजले कोलकातामा घरपालुवा जनावरको हेरचाहको लागि शुरु गर्यो पूर्वी भारतको पहिलो मोबाइल ग्रूमिङ भ्यान

कोलकाता: कोलकातामा रहेको एक अग्रणी पाल्तु जनावर हेरचाह कम्पनी, पिंक पजले आज कोलकातामा घरपालुवा जनावर हेरचाहको लागि पूर्वी भारतको पहिलो मोबाइल ग्रूमिङ भ्यान शुरु गरेको छ।

पश्चिम बंगाल

अलिपुरद्वार परेड ग्राउन्डमा ७६औं गणतन्त्र दिवस मनाइयो

अलिपुरद्वार: अलिपुरद्वार जिल्ला प्रशासनले जनवरी २६ मा ७६औं गणतन्त्र दिवस मनायो। देश स्वतन्त्र भएदेखि नै हरेक वर्ष सम्पूर्ण देशले यस दिन गणतन्त्र दिवस मनाउँछ। हरेक वर्ष