ठूलो परिमाणमा अवैध रक्सीसहित एक जना पक्राउ

IMG-20250127-WA0149

सिलगढी: गोप्य सूचनाको आधारमा कारबाही गर्दै सिलगढी पुलिसले शहरको श्रवण नगर क्षेत्रमा छापा मारेर ठूलो मात्रामा रक्सीसहित पिन्टु मण्डल (३३) नामक एक व्यक्तिलाई पक्राउ गरेको छ। उनले आफ्नो घरमा ठूलो मात्रामा रक्सी अवैध रूपमा भण्डारण गरेका थिए।

गोप्य सूचनाको आधारमा, सिलगढी प्रहरीले उनको घरमा छापा मारेर ठूलो मात्रामा भारतीय र विदेशी रक्सी बरामद गरेको छ। आरोपीलाई पक्राउ गरिएको छ र आज सिलगढी अदालतमा पेश गरिनेछ। अभियुक्तबाट लगभग ५०,००० रुपियाँ  बराबरको रक्सी बरामद गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement