
राष्ट्रिय ह्यान्डलुम दिवसका अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना व्यक्त
गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय ह्यान्डलुम दिवसका अवसरमा सम्पूर्ण प्रदेशवासी तथा बुनाई कालीगढहरूमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।यस अवसरमा मुख्यमन्त्रीले आफ्ना प्रतिभाशाली कपडा बुन्ने बुनाई












