Day: जुलाई 1, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
अन्तर्राष्ट्रिय

डोनाल्ड ट्रम्पद्वारा राष्ट्रपति बनेपछि क्रिप्टोबाट एक अर्ब डलरभन्दा बढी आम्दानी

वित्तीय विवरण सार्वजनिक ​वासिङ्टन डीसी: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ को आफ्नो अनिवार्य वित्तीय घोषणा विवरण सार्वजनिक गर्दै गत वर्ष क्रिप्टोकरेंसी (क्रिप्टो) सम्बद्ध व्यवसायबाट एक

खेलकुद

कमब्याक म्याचमा सेरेना विलियम्सको हार

लण्डन: २३ पल्टकी ग्राण्ड स्ल्याम च्याम्पियन सेरेना विलियम्सको विम्बल्डन २०२६-मा एकल वर्गमा पुनरागमन पहिलो राउण्डमै समाप्त भयो। अल ईंग्ल्याण्ड क्लबको सेण्टर कोर्टमा खेलिएको म्याचमा अमेरिकी दिग्गज

पश्चिम बंगाल

​एमएसएमईमार्फत ‘आत्मनिर्भर बङ्गाल’ को सङ्कल्प

एफासआईआईको राष्ट्रिय सङ्गोष्ठीमा औद्योगिक विकासमाथि मन्थन ​कोलकाता: अन्तर्राष्ट्रिय एमएसएमई (लघु, घरेलु तथा साना उद्योग) दिवस २०२६ को अवसरमा फेडरेसन अफ एसोसिएसन्स अफ स्मल इन्डस्ट्रिज अफ इन्डिया

राष्ट्रिय

भारतीय उपराष्ट्रपति राधाकृष्णनद्वारा ७८औँ चार्टर्ड एकाउन्टेन्ट्स दिवसको उद्घाटन

आईसीएआईको परीक्षा प्रणाली र आर्थिक योगदानको प्रशंसा ​नयाँ दिल्ली: भारतीय उपराष्ट्रपति सी. पी. राधाकृष्णनले इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डिया (आईसीएआई) को ७८औँ चार्टर्ड एकाउन्टेन्ट्स दिवस

सिक्किम

नाम्चीमा ‘ग्वाला दिवस २०२६’ भव्य रूपमा सम्पन्न

दुग्ध उत्पादक कृषकहरू सम्मानित, अरुण राईलाई ‘ग्वाला रत्न’ उपाधि नाम्ची: ​सिक्किमको ग्रामीण अर्थतन्त्र र सहकारी भावनाको मेरुदण्डका रूपमा रहेका दुग्ध उत्पादक कृषकहरूको अमूल्य योगदानलाई कदर गर्दै

नार्थ बंगाल

​दार्जीलिङ जिल्लामा पहिलो पटक दिशा समितिको ऐतिहासिक बैठक सम्पन्न

सांसद राजु विष्टद्वारा अध्यक्षता​दार्जीलिङका सांसद श्री राजु विष्टले फेसबुकमार्फत एउटा अत्यन्तै सकारात्मक र महत्वपूर्ण समाचार साझा गर्नुभएको छ।लामो समयको राजनीतिक अवरोधलाई चिर्दै दार्जीलिङ जिल्लामा पहिलो पटक

सिक्किम

नाम्चीमा १४ दिने ‘सिक्किम पर्यावरण पर्व’ सुरु

‘भावी पुस्ताका लागि हरियो विरासत छोडौँ’ भन्ने नाराका साथ वृक्षारोपण अभियान​ नाम्ची: राज्यको नाम्चीस्थित सेन्ट्रल पार्कमा वन तथा पर्यावरण विभाग (नाम्ची डिभिजन) को तत्परतामा १४ दिने

जीटीए

जीटीएमा भएको भ्रष्टाचार विरूद्ध गोजमुमोद्वारा खरसाङमा पोष्टरिङ

३६० करोड होइन तर जीटीए झट्टै रध्द गरेर नयाँ संवैधानिक व्यवस्था लागु गर्नुपर्छ: योगेन्द्र राई खरसाङ: गोर्खा जनमुक्ति मोर्चाले जीटीएमा भएको भ्रष्टाचार विरूद्ध खरसाङ बजारमा पोष्टरिङ

जीटीए

दार्जिलिङ पहाडका पर्यटन स्थलहरूको विकासमा ध्यान दिन पर्यटन मन्त्रीलाई होमस्टे संघहरूको निबेदन

दार्जिलिङ: सोनादा क्षेत्रलाई मात्र होइन तर सम्पूर्ण दार्जिलिङ क्षेत्रका प्रमुख पर्यटन गन्तव्यहरूको समग्र विकासमा विशेष पहल गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ।जोरबङ्लो–सुखे पोखरी ब्लक होमस्टे एसोसिएसन

सिक्किम

सिक्किमको कला र संस्कृतिका अमूल्य धरोहर किरण रसाइलीप्रति अन्तिम श्रद्धाञ्जली, कला जगत् स्तब्ध

​गान्तोक: सिक्किमको कला, वास्तुकला, फोटोग्राफी र सांस्कृतिक सम्पदाका प्रख्यात धरोहर स्वर्गीय किरण रसाइलीको भौतिक शरीरप्रति उहाँकै निवासस्थानमा पुगेर हार्दिक एवं अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। सिक्किमको

सिक्किम

राष्ट्र निर्माणमा चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका अतुलनीय: मुख्यमन्त्री

​गान्तोक: सिक्किमका मुख्यमन्त्रीले राष्ट्रिय चार्टर्ड एकाउन्टेन्ट दिवस (नेशनल चार्टर्ड अकाउंटेंट डे) को अवसरमा सम्पूर्ण चार्टर्ड एकाउन्टेन्ट (सीए) हरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। मुख्यमन्त्रीले

सिक्किम

मन्त्री सोनम लामाद्वारा श्री रामानुज वैदिक गुरुकुलको भ्रमण

​गान्तोक: सिक्किम सरकारका माननीय धार्मिक मन्त्री भन्ते सोनम लामाले आज गान्तोक जिल्लाको रावते रुमटेकस्थित श्री रामानुज वैदिक गुरुकुलको आधिकारिक भ्रमण गर्नुभएको छ। वैदिक परम्पराका अत्यन्तै सम्मानित