
पर्यटन सचिवद्वारा राज्यपाललाई कैलाश मानसरोवर यात्राको शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको निम्तो
गान्तोक: सिक्किम सरकारको पर्यटन अनि नागरिक उड्डयन विभागका आयुक्त एवम् सचिव राज यादवले आज राज्यपाल ओमप्रकाश माथुरसँग लोकभवनमा शिष्टाचार भेट गरे। यसै भेटघाटका क्रममा सचिव यादवले


















