
बाबा लोकनाथको १३६औं पुण्यतिथि: सिलगढीको डागापुर मन्दिरमा श्रद्धालुहरूको घुइँचो
सिलगढी: बाबा लोकनाथ ब्रह्मचारीको १३६औं पुण्य तिथिको अवसरमा आज सिलगढीको डागापुरस्थित मन्दिरमा श्रद्धालुहरूको ठूलो घुइँचो लागेको छ। विगतका वर्षहरू झैं यसपालि पनि मन्दिर कमिटीको पक्षबाट विशेष

















