
चिया बगान र श्रमिकको हितका लागि ‘पीएमसीएसवाई’ लागू गरिने, दार्जिलिङ चियाको संरक्षणमा कडा कदम चालिने
सिलगढी: दार्जिलिङ पहाड, तराई र डुअर्स क्षेत्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगको पुनरुत्थान र चिया श्रमिकहरूको कल्याणका निम्ति ‘पीएम चिया श्रमिक योजना’ (पीएमसीएसवाई) लागू गर्न हिजो



















