Day: मे 22, 2026

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

शुभेंदु अधिकारीका सहयोगी हत्या प्रकरणमा सीबीआईको निवेदन खारेज

काेलकाता: पश्चिम बंगालका नेता शुभेंदु अधिकारी का सहयोगी चन्द्रनाथ रथको हत्या प्रकरणमा जफत गरिएका हतियारहरू आफ्नो नियन्त्रणमा लिन गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) को निवेदन स्थानीय

जीटीए

ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स मातृ शोकमा

दार्जिलिङ: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्ड्स मातृशोकमा परेका छन्। उनकी आमा सिसिलिया एडवर्ड्सको बिहीवार साँझ निधन भएको पारिवारिक सूत्रमार्फत जानकारी प्राप्त भएको छ।

जीटीए

सोनादा पचेङ समष्टिमा गोरामुमोको सांगठनिक गतिविधि तीब्र

सोनादा: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले विधानसभा चुनावपछि आफ्नो सांगठनिक गतिविधिलाई पहाडमा सक्रिय रुपमा अघि लगिरहेका छन्। यसै क्रममा खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा पचेङ्ग समष्टिमा रहेको

जीटीए

घैयाबारी दुई र तीन ग्राम पञ्चायतका भागोप्रमो बोर्डको पञ्चायत समिति र पञ्चायत सदस्यहरुलाई लिएर सभा सम्पन्न

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुई र घैयाबारी ग्राम पञ्चायत तीनका भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पञ्चायत प्रधान, उप प्रधान र पञ्चायत सदस्य सदस्याहरु र

नेपाल

नयाँ सवारीसाधन दर्तामा बालेन सरकारको ठूलो निर्णय

काठमाडौं: नेपाल सरकारले सबै प्रकारका सार्वजनिक सवारीसाधनको नयाँ दर्तामा रोक लगाउने निर्णय गरेको छ। देशमा इन्धन संकट र बढ्दो पेट्रोलियम निर्भरताबारे चिन्ता बढिरहेका बेला बालेन शाह

नार्थ बंगाल

वार्ड नम्बर ४६ मा अवैध निर्माणमाथि चल्यो डोजर, राजनीतिक प्रतिशोधको आरोप

​सिलगढी: सिलगढी नगर निगमले अवैध निर्माण विरुद्धको आफ्नो अभियानलाई पुनः तीव्र पारेको छ। शुक्रबार बिहान नगर निगमको एउटा विशेष टोली भारी पुलिस बलको उपस्थितिमा वार्ड नम्बर

जीटीए

रोहिणी टोल ट्याक्स न उठाउने सरकारी प्रक्रिया सुरु भयाे

रोहिणी रोड पिडब्लुडी विभागलाई हस्तान्तरण गरियोस्: अनित थापा खरसाङ: खरसाङको रोहिणी टोल ट्याक्स नउठाउने सरकारी प्रक्रिया सुरु भएको र रोहिणी रोड पिडब्लुडी विभागलाई हस्तान्तरण गरियोस् भनी

नार्थ बंगाल

विश्व चिया दिवसमा ‘नेताजी केबिन’लाई केन्द्रको सम्मान: अर्थमन्त्री निर्मला सीतारमणले पठाइन् शुभकामना

​सिलगढी: उत्तर बङ्गालकै ऐतिहासिक र लोकप्रिय चिया दाेकानको पहिचान बटनाएको सिलगढीको ‘नेताजी केबिन’ ले राष्ट्रिय स्तरमा विशेष सम्मान पाएको छ। विश्व चिया दिवसको विशेष अवसरमा केन्द्रीय

मनोरञ्जन

‘बेहुली’ चलचित्रको छायाङ्कन ४५ दिनमा सम्पन्न, सितम्बर २८ दर्शकमाझ आउँदै

भद्रपुर: पारस बम ठकुरी (कुलब्वाय) र दिव्या रायमाझी तथा शुशान्त कार्कीको प्रमुख अभिनय रहेको बहुप्रतीक्षित नेपाली चलचित्र ‘बेहुली’ को छायाङ्कन ४५ दिनको अवधिमा सफलतापूर्वक सम्पन्न भएको

मनोरञ्जन

प्रेमको नयाँ परिभाषा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा

भद्रपुर: नेपाली फिल्म काजी आजदेखि देशभर प्रदर्शनमा आएको छ। विशुद्ध प्रेमकथामा आधारित उक्त फिल्मले नयाँ पुस्तालाई प्रेमको महत्व र समर्पणको भावना बुझाउने विश्वास निर्माण पक्षले लिएको

अन्तर्राष्ट्रिय

तेहरानमाथि दबाबको राजनीति: ट्रम्पको धम्की, विश्व शक्ति सन्तुलन र नयाँ अस्थिरताको संकेत

देवेन्द्र किशोर ढुँगाना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कदम चाल्न सक्ने चेतावनी दिँदै गरेको पछिल्लो अभिव्यक्तिले मध्यपूर्व मात्र होइन, विश्व राजनीतिलाई फेरि तनावपूर्ण मोडतर्फ

विशेष

​इतिहासको पानामा २२ मे

​नयाँ दिल्ली; इतिहासमा २२ मे को दिन धेरै महत्त्वपूर्ण घटनाहरूका लागि सम्झिने गरिन्छ। विशेषगरी भारतीय खेलकुद र साहसिक उपलब्धिको दृष्टिकोणले यो दिनको निकै ठूलो महत्त्व छ।