
गान्तोकमा विद्यार्थीका लागि ६ दिने ‘मेन्टल रेजिलिएन्स’ कार्यशाला सुरु, १२ सय बढी लाभान्वित हुँदै
गान्तोक: सिक्किममा विद्यालय तथा कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुदृढिकरण र भावनात्मक सशक्तिकरणका लागि ६ दिवसीय ‘मेन्टल रेजिलिएन्स’ (मानसिक सहनशीलता) कार्यशाला सुरु भएको छ। शिक्षा, मानसिक स्वास्थ्य



















