
अमेरिकाद्वारा १४ करोड डलर बराबरका ६५७ प्राचीन कलाकृति भारतलाई हस्तान्तरण
न्युयोर्क: अमेरिकाले विभिन्न समयमा भारतबाट चोरी गरी तस्करी गरिएका ६५७ थान बहुमूल्य प्राचीन कलाकृति र पुरावशेषहरू भारतलाई फिर्ता गरेको छ। न्युयोर्कस्थित म्यानहट्टन जिल्ला सरकारी वकिलको कार्यालयले


















