
१० खेलाडीमा सीमित पुलिसको सानदार जित, लक्ष्मीबाई एकेडेमीलाई ५-१ ले हराउँदै सेमिफाइनलमा
भद्रपुर(नेत्र बिक्रम बिमली):: झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकपमा नेपाल पुलिस फुटबल क्लबले एक खेलाडी कम भएको चुनौतीपूर्ण अवस्थामा पनि सनसनीपूर्ण जित


















