
नेपाल
‘मालती मङ्गले’ प्रेमिल र सामाजिक चलचित्र हो, सबैले हेरि दिनु होला: रामकृष्ण ढकाल
बिर्तामोड(नेत्र बिक्रम बिमली): वरिष्ठ गायक तथा चलचित्र प्रस्तुतकर्ता रामकृष्ण ढकालले नेपाली कथानक चलचित्र ‘मालती मङ्गले’ एक पूर्ण पारिवारिक र सामाजिक कथावस्तुमा आधारित रहेको बताउनुभएको छ। गोर्खा









