
घर घर सर्वेक्षणबारे राजनीतिक दलका प्रतिनिधिहरूसँग बैठक
गान्तोक: गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदाको कार्यालयमा आज विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई लिएर मतदाता नामावलीको विशेष सारांश परिमार्जन अन्तर्गत चलिरहेको घर–घर सर्वेक्षण सम्बन्धी बैठक सम्पन्न


















