
मोहरमको अवसरमा अलीपुरद्वार जिल्लाका विभिन्न क्षेत्रमा निकालियो ताजिया
अलिपुरद्वार: मोहरमको अवसरमा अलिपुरद्वार जिल्लाका विभिन्न क्षेत्रमा ताजिया निकालियो। अलिपुरद्वार शहरमा मोहरमको अवसरमा जुलुस निकालिन्छ। अर्कोतर्फ बुधबार दिउँसो ताजिया शमुक्तला बजारको चुडीपट्टी क्षेत्रबाट निकालिएको थियो। राज्य



















