
भाजपा प्रार्थी राजु विष्टको जीत निश्चित रहेको अनि गोर्खाहरूको समस्या समाधान हुने निश्चित छ: निमा लामा
खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा खरसाङ ब्राञ्च कमिटीको अध्यक्ष एंव भारतीय जनता पार्टीको गठबन्धन दलको नेता निमा लामाले यसपालीको लोकसभा चुनावमा भारतीय जनता पार्टीको प्रार्थी राजु

















