Day: नोभेम्बर 28, 2026

टीआरआई अभिलेखालय…
जीटीए

फोहोर मैला व्यवस्थापनको लागि खरसाङ नगरपालिकाद्वारा थप दुईवटा गाडीहरु सञ्चालनमा : खरसाङलाई स्वच्छ राख्न जताभावी मैला फ्याँक्नेहरु विरुद्ध कार्वाही गरिनेछ – विधायक सोनाम लामा

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रको फोहोर मैला व्यवस्थापनको लागि थप दुईवटा गाडीहरु शुरु गरिएको छ जसको उदघाटन शनिवार खरसाङका विधायक सोनाम लामा र महकुमा शासक पेमा शेर्पाको