बालुरघाटको तृणमूल उम्मेदवार विप्लव मित्राले गरे मतदान

IMG-20240426-WA0228.jpg

बालुरघाट: तृणमूल कांग्रेसका उम्मेदवार विप्लव मित्राले दक्षिण दिनाजपुर जिल्लाको बालुरघाट लोकसभा क्षेत्रबाट मतदान गरे। विप्लव बाबुले शुक्रबार गंगारामपुर हाई गर्ल्स स्कुलस्थित बुथ नम्बर ५९ मा मतदान गरेका हुन्। उनी आफ्नो जितमा शतप्रतिशत आशावादी देखिन्थे। यस दिन मतदान गर्नुअघि तृणमूलका उम्मेदवार विप्लव मित्रले दुर्गाबारी मन्दिरमा पूजा गरेका थिए। त्यसपछि विप्लव मित्रले आफ्नो बुथमा मतदान गरे।

About Author

Advertisement