Day: अप्रिल 26, 2024

टीआरआई अभिलेखालय…
अभिलेखहरू
पश्चिम बंगाल

कोलकातामा चुनावअघि हतियारसहित कुख्यात अपराधी पक्राउ

कोलकाता: चुनावअघि बरुईपुर थानाको पुलिसले सैदुल सरदार नामकाे एक कुख्यात अपराधीलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। पुलिसले आरोपीलाई बरुईपुरको खिरिष्टला इलाकाबाट पक्राउ गरेको हो। उनको मूल

विचित्र संसार

बिहेमा नाच्ने विषयमा झगडा हुँदा दुईजना घाइते भए

झापा (नेपाल): पूर्वीनेपाल स्थित मोरङको जहदा गाउँपालिका–२ हरिनगरा टोलस्थित एउटा बिहे घरमा शुक्रबार बिहान कुटाकुट भएको छ। विजय राजभरको छोरीको बिहे चलिरहेका बेला जन्ती पक्ष र

नेपाल

नेपाल: आजदेखि कक्षा १२ को परीक्षा शुरु

भद्रपुर, नेपाल: कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु हुँदैछ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा ८  मई (वैशाख २६)मा सम्पन्न हुनेछ। परीक्षाको सम्पूर्ण

मनोरञ्जन

‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित

काठमाडौं: सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन्। जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारी गरेको

पश्चिम बंगाल

तृणमूल नेताहरूले विधानसभा सार्वजनिक लेखा समितिका अध्यक्षलाई स्वागत जनाए

अलिपुरद्वार: अलिपुरद्वारका विधायक सुमन काञ्जिलाल विधानसभा सार्वजनिक लेखा समितिको अध्यक्षको पदभार ग्रहण गरेपछि अलीपुरद्वार आए। सार्वजनिक लेखा समितिका नवनियुक्त अध्यक्षलाई भव्य स्वागत गरियो। गत २४ अप्रेलमा

विशेष

फोटोग्राफरको रुपमा परिचय बनाएका जिम्मेवार डब्ल्युबीसीएस अफिसर

अनुपम हलदरलाई धेरैले जिम्मेवार डब्ल्युबीसीएस अफिसर अनि धेरैले फोटोग्राफरको रूपमा चिन्छन्। १० वर्षमा उनले आफ्नो क्यामेराको लेन्सबाट धेरै तस्वीर खिचेका छन् जुन प्रशंसनीय छन्। धेरै पत्रपत्रिकाले नेताका

जीटीए

कंग्रेस प्रार्थी डा. मुनिष तामङले गरे विभिन्न स्थानहरूमा बुथहरूको निरीक्षण

दार्जीलिङ: आज दोस्रो चरणअन्तर्गत दार्जीलिङ लोकसभा आसनमा शान्तिपूर्ण ढङ्गमा लोकसभा चुनाउ सम्पन्न भयो। यसै क्रममा दार्जीलिङ लोकसभा आसनका कंग्रेस प्रार्थी डा. मुनिष तामङले विभिन्न पोलिङ बुथहरूमा

पश्चिम बंगाल

बालिका अपहरण मुद्दाका फरार तेस्रो अभियुक्त पक्राउ

सिलगढी: भक्तिनगर थानाले नाबालिग अपहरण गरेको आरोपमा तेस्रो अभियुक्तलाई पनि पक्राउ गरेको छ। अभियुक्तको नाम बिक्की शर्मा हो। गत आइतबार भक्तिनगर थाना अन्तर्गत भानुनगर क्षेत्रकी एक

पश्चिम बंगाल

चोरीको कडा प्रतिवाद गर्दा घातक आक्रमणमा एकको मृत्यु, एक पक्राउ

सिलगढी: चोरीको विरोध गर्दा एक परिवारलाई महँगो परेको छ। घटनामा परिवारका एक सदस्यले ज्यान गुमाएका छन् भने धेरैको अस्पतालमा उपचार भइरहेको छ। यो घटनाले प्रधान नगर

पश्चिम बंगाल

बागडोग्राको केदारनाथ प्राथमिक विद्यालयमा मतदानमा आरोप

बागडोगरा: बागडोगराको केदारनाथ प्राथमिक विद्यालयमा जाली मतदानको आरोप लगाइएको छ। आज बागडोग्राको केदारनाथ प्राथमिक विद्यालयको बुथ नम्बर २५/३९ मा मतदान गर्न गएकी पुष्पा शर्माले एक महिलाले

पश्चिम बंगाल

महिलाद्वारा सञ्चालित आदर्श मतदान केन्द्रमा मतदाताको लामो लाइन

सिलगढी: लोकसभा चुनावको दोस्रो चरणमा आज दार्जिलिङ, बालुरघाट र रायगञ्जमा मतदान भइरहेको छ। यी तीनै लोकसभा निर्वाचन क्षेत्रका विभिन्न स्थानका साथै फणसिदेवा हाईस्कुल मतदान केन्द्रमा बिहानैदेखि

अन्तर्राष्ट्रिय

विश्वभर २८ करोड २० लाख मानिसमा भोकमरी

विश्वभर २८ करोड २० लाख मानिस भोकमरीमा परेको रिपोर्ट सार्वजनिक भएको छ। संयुक्त राष्ट्र संघले निकालेको ‘ग्लोबल रिपोर्ट अन फुड क्राइसिस’का अनुसार सन् २०२३ मा संसारभर