Day: सेप्टेम्बर 2, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
खेलकुद

एशिया कपः भारत-पाकिस्तान म्याच वर्षाले गर्दा रद्द

२ सेप्टेम्बरः एशिया कप क्रिकेट टुर्नामेण्टमा भारत र पाकिस्तानबीच म्याच वर्षाले गर्दा रद्द भयो। शनिवार पाल्लेकल इण्टरनेशनल क्रिकेट स्टेडियममा खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै

खेलकुद

यूएस ओपनः अल्काराज र मेदवेदेव तेस्रो राउण्डमा, हारपछि सन्न्यास लिए इस्नरले

२ सेप्टेम्बरः शीर्ष वरीयता प्राप्त कार्लोस अल्काराजले लोयड हेरिसलाई ६-३, ६-१, ७-६ (४)-ले पराजित गरी सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपनको तेस्रो राउण्डमा प्रवेश

क्षेत्रीय

चोखेर आलो शिविरको आयोजना

नक्सलबारी: पश्चिमबंग सरकारको स्वास्थ्य विभाग, टी डाइरेक्टर तथा श्रम विभागको पहलमा आज नक्सलबारीको बेलगाछी चियाकमानमा चोखेर आलो शिविरको आयोजना गरियो। यस शिविरमा श्रम कानुन तथा न्यायमन्त्री

क्षेत्रीय

विवाहको प्रलोभन देखाएर महिला डाक्टरसित दुष्कर्म गरेको आरोपमा एनबीएसटीसी-का कर्मचारी पक्राउ

सिलगढी: विवाह गर्ने प्रलोभन देखाएर आफ्नो प्रेमिकासित दुष्कर्म गरेको आरोपमा एकजना प्रेमी पक्रा परेका छन्। पक्रा पर्ने आरोपी प्रितम सरकारलाई आज पुलिसले सिलगढी अदालतमा पेश गर्नको

क्षेत्रीय

जिल्ला पुस्तकालयमा वार्ता

गान्तोक: नाम्ची जिल्ला पुस्तकालयले नाम्ची, जिल्ला प्रशासनिक केन्द्रको सहकार्यमा आज जिल्ला पुस्तकालय हलमा ‘पुस्तक र वार्ता सत्र आयोजना गऱ्यो। उक्त अवसरमा जिल्लापाल एम भरणी कुमार, र

खेलकुद

शिवा सुवेदीको डबल ह्याट्रिकले ३/९ जीआर क्वार्टर फाइनलमा

२ सेप्टेम्बरः सेभेन स्टार स्पोर्टिंग क्लब, लंगभ्यूको तत्त्वावधानमा आयोजित ओपन नक्आउट फूटबल टुर्नामेण्टमा ३/९ जीआर (गोर्खा राइफल्स)-ले क्वार्टर फाइनलमा स्थान बनायो। लंगभ्यू बन्दाखेती खेल मैदानमा शनिवार

खेलकुद

ड्रीम्स कपका विजेताहरूलाई मुख्यमन्त्रीले दिए बधाई

गान्तोक: गत २६-२७ अगस्तको दिन मथुरमा आयोजित ड्रिम्स कप, ओपन नेशनल ताइक्वाण्डो प्रतियोगितामा राज्यका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन मुख्यमन्त्री प्रेम सिंह तामाङले हार्दिक बधाई दिएका छन्। उक्त

क्षेत्रीय

जिल्लापालले बोलाए अधिकृतहरुसंग बैठक

गान्तोक: सोरेङ जिल्लास्तरीय जुनोटिक रोग समितिको बैठक आज जिल्ला प्रशासन केन्द्रमा जिल्लापाल भीम ठटालको अध्यक्षतामा बस्यो। जिल्लापालको अध्यक्षतामा गठित समितिमा सदस्यहरु अधिकारीहरु क्रमैले डा. विकास प्रधान,

क्षेत्रीय

निरु शर्मा पराजुलीको निधनमा पश्चिम कार्बी आङलङ जिल्ला समितिद्वारा श्रद्धाञ्जली सभा

कार्बी आङलङ: भानु नाट्य मञ्च भानुचोक मुगासङ पश्चिम कार्बी आङलङमा आज बेलुकी ४ बजे निरु शर्मा पराजुलीको निधनमा असम नेपाली साहित्य सभा पश्चिम कार्बी आङलङ जिल्ला

खेलकुद

राष्ट्रिय कराँते छनौट प्रतियोगितामा दार्जीलिङ जिल्लाको प्रतिनिधित्व गर्दै मार्शल आर्ट र फिटनेस अकादमी खरसाङका प्रशिक्षार्थी र खेलाड़ीहरू कलकत्ता प्रस्थान

खरसाङ: पश्चिम बंगालको कराँते संघद्वारा आयोजित आधिकारिक राष्ट्रिय कराँते छनौट प्रतियोगितामा दार्जीलिङ जिल्लाको प्रतिनिधित्व गर्दै प्रशिक्षक सेन्सी सन्दीप प्रधानको साथमा मार्शल आर्ट र फिटनेस अकादमी खरसाङका

क्षेत्रीय

न्यायालयमा मुद्दा लड्न पहाड़का शिक्षकहरू एकै मञ्चमा

सिलगढ़ी: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) क्षेत्रका स्थायी शिक्षकहरू एउटै मञ्चमा सङ्गठित बनेका छन्। लामो समयसम्म स्कूलमा भोलिन्टियर गरेर समय-समयमा समूहगत नियुक्ति पाएका विभिन्न समूहका शिक्षकहरूलाई ‘अवैधानिक

क्षेत्रीय

नर बहादुर भण्डारी डिग्री कलेजमा प्रि- शिक्षक दिवस पालन गरियो

गान्तोक: तादोङस्थित नर बहादुर भण्डारी डिग्री कलेजको प्रेक्षागृहमा आज प्रि- शिक्षक दिवस- भव्यरूपमा पालन गरियो। २५ अप्पर तादोङ निर्वाचन क्षेत्रको पहलमा आयोजित यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा