
अहमदाबादः तीव्र गतिको कारले भीड़लाई कुल्चियो, पुलिस कन्स्टेबल सहित नौजनाको मृत्यु, दशभन्दा अधिक घाइते
अहमदाबादः अहमदाबादको इस्कन ब्रिजमा गए बुधवार अबेर राती राजपथ क्लब तिरबाट आएको तीव्र गतिको एउटा कारले सड़कमा अवस्थित भीड़लाई कुल्चियो। उक्त घटनामा नौजना मानिसहरूको मृत्यु भयो

















