Day: जुन 14, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

शिक्षा सचिवलाई सीबीआईले सोधपुछको निम्ति बोलायो

कोलकाताः सीबीआईले राज्यका शिक्षा सचिव मनीष जैनलाई नियुक्ति भ्रष्टाचार मामिलामा एक पल्ट फेरि बोलाएको छ। उनलाई बिहीवार सीबीआईको निजाम पेलेस स्थित अफिसमा पेश हुनलाई भनिएको छ।

खेलकुद

इण्डोनेशिया ओपनः लक्ष्य सेन र किदाम्बी श्रीकान्त दोस्रो राउण्डमा

१४ जूनः कमनवेल्थ गेम्स च्याम्पियन भारतीय ब्याडमिण्टन खेलाड़ी लक्ष्य सेन र अनुभवी किदाम्बी श्रीकान्तले बुधवार यहाँ आ-आफ्नो प्रतिद्वन्द्वीलाई सीधा गेममा पराजित गरी इण्डोनेशिया ओपन वर्ल्ड टूर

खेलकुद

नेश्नल सिनियर पुम्से ताइक्वाण्डोमा सिक्किम बन्यो च्याम्पियन

नाम्ची: सिक्किम ताइक्वाण्डो पुम्से टीम ३८औं नेशनल सिनियर क्योरिगी साथै ११औं नेशनल सिनियर पुम्से ताइक्वाण्डो च्याम्पियनशीपको टीम च्याम्पियन बनेको छ। टीम सिक्किमले यी दुवैवटा च्याम्पियनशीपको टीम

क्षेत्रीय

बिहानै रफ्तारको कहर, अनियन्त्रित भएर रेलिङसिट ठोकियो बस

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा बुधवार बिहानै यहाँ एक तीव्र रफ्तार निजी बस अनियन्त्रित भएर फुटपाथ छेउ बनेको डिवाइडरसित ठोकियो। बस डोरीना क्रसिङदेखि बाबूघाटतिर गइरहेको थियो।

क्षेत्रीय

ममताले तमिलनाडुका बिजली मन्त्रीको घरमा छापामाथि उठाइन् प्रश्न

कोलकाताः तमिलनाडुका बिजली मन्त्री सेन्थिल बालाजीको घर र कार्यालयमा ईडीको छापा अनि पक्राउमाथि मुख्यमन्त्री ममता ब्यानर्जीले प्रश्न उठाएकी छिन्। ममताले भाजपामाथि केन्द्रिय एजेन्सीहरूको दुरूपयोग विपक्षी पार्टीहरूमाथि

क्षेत्रीय

सिलगढी नगर परिषद क्षेत्रमा ठोस फोहोर व्यवस्थापनको केन्द्रीय प्रशोधन इकाईको उद्घाटन

सिलगढी: सिलगढी महकुमा परिषदले ग्रामीण क्षेत्रमा जम्मा भएको फोहोर र फोहोरलाई प्रशोधन गर्न माटिगारामा केन्द्रीय प्रशोधन इकाईको उद्घाटन गर्‍यो। उद्घाटन कार्यक्रममा विभागीय परिषद्का अध्यक्ष अरुण घोषको

क्षेत्रीय

मोदीले देश बेच्दैछ, राज्य सरकारले शिक्षित बेरोजगार युवाको जागिर बेचिरहेको छ -केपीपीयु प्रवक्ता रञ्जित बर्मन

जलपाइगढी: उत्तर बंगालमा कुनै पनि चुनावी नतिजामा प्रमुख कारक रहेको राजवंशी समुदायले अब पञ्चायत चुनावको लागि आफ्नो उम्मेदवारी दर्ता गरेको छ। जसमा केपीपी आफ्ना मागहरूप्रति आवाज

क्षेत्रीय

नयाँ जलपाइगढी रेलवे स्टेशन अगाडि एउटा मालगाडी पटरीबाट उत्रियो

सिलगढी: नयाँ जलपाइगढी रेलवे स्टेशनको अगाडि एउटा मालगाडी पटरीबाट खसेको छ। जसका कारण रेल यातायात केही समय अवरुद्ध भएको थियो। घटनाका कारण रेल यातायात केही समयका

क्षेत्रीय

तृणमूल नेतालाई गोली हान्यो, माकपाका कार्यकर्तामाथि आक्रमण

कोलकाता: पश्चिम बंगालमा पञ्चायत चुनावका लागि उम्मेदवारीलाई केन्द्रमा राखेर हिंसा रोकिने नाम लिइरहेको छैन। भर्खरको घटनामा, उम्मेदवारी पत्र भर्ने क्रममा तृणमूलको अन्तर-समूह विवादमा दक्षिण २४ परगनाको

क्षेत्रीय

हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको ओइरो

दार्जीलिङ: हाम्रो पार्टीमा समर्थन जनाउँनेहरूको क्रम जारी नै छ। शहरको नेहरू रोड स्थित हाम्रो पार्टीको केन्द्रीय अध्यक्ष अजय एडवाडर्सको नीजि बास स्थानमा आज सुकिया मानेभन्ज्याङ समष्टि

क्षेत्रीय

टिकट नपाएपछि आक्रोशित तृणमूल कांग्रेस पञ्चायत समितिका निवर्तमान अध्यक्षले दिए राजीनामा

कुचबिहार: दिनहाटा १ ब्लकको तृणमूल कांग्रेस पञ्चायत समितिका निवर्तमान अध्यक्ष मोफिजुल हकले पञ्चायत समितिको टिकट नपाएपछि पार्टीबाट राजीनामा दिएका छन्। टिकट रुपियाँमा बेचेको आरोप छ। उदयन

क्षेत्रीय

पञ्चायत चुनावको तयारीमा जुटे प्रशासन, पुलिसद्वारा सिलगढीको सडकमा रुट मार्च

सिलगढी: ९ जुलाईमा पञ्चायतको चुनाव हुँदैछ। सिलगढी महानगरपालिकाले निर्वाचनलाई सुचारु बनाउन र अप्रिय घटना हुन नदिन सिलगढी सहरको छेउमा रहेको डाबग्राम-फुलबारी विधानसभाका विभिन्न क्षेत्रमा रुट मार्च