
उम्मेदवारी प्रकृयामा सत्ताधारी शिविरमा अशान्ति, बुथ अध्यक्षसहित १५ जनाले पार्टी राजीनामा
कुचबिहार: उम्मेदवारी दर्ताको आज पाँचौं दिन हो। यस्तो अवस्थामा बुथ अध्यक्ष सहित तृणमूल कांग्रेसका १५ कार्यकर्ताले राजीनामा दिएका छन्। अहिले यस्तो घटनाले तृणमूल क्याम्पमा त्रास फैलाएको

















