Day: अप्रिल 24, 2023

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

भातखुवाईबाट फर्किरहेको बेला डम्परले ठक्कर दिँदा युवकको मृत्यु

जलपाइगढी: डम्परको ठक्करबाट एकजना युवकको मृत्यु भएको छ। हिजो अबेर राति भातखुवाईको कार्यक्रमबाट मोटरसाइकलमा घर फर्कने क्रममा सञ्जय राय नामका उक्त युवकको डम्परले ठक्कर दिँदा मृत्यु

क्षेत्रीय

नरबुङ चियाबारीमा कार्यकारी सभासद योगेन्द्र प्रधानद्वारा बिजुली बत्ती जड़ानको लागि शिलान्यास

खरसाङ: आज खरसाङ महुकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको नरबुङ चियाबारीमा १० नम्बर भिलेजमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका ऊर्जा विभागको कार्यकारी सभासद योगेन्द्र प्रधानको बाहुलीबाट ग्रामीण विद्युतीकरण कार्यको

क्षेत्रीय

इस्लामपुर सुपर स्पेशलिटी अस्पतालका सुरक्षा गार्डले बिरामीको परिवारलाई कुटपिट गरेको आरोप

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर सुपर स्पेशलिटी अस्पतालका सुरक्षा गार्डले बिरामीको परिवारलाई कुटपिट गरी टाउको फुटाई दिएको भन्दै उजुरी परेको छ। घटनालाई लिएर इलाकामा तनावा

क्षेत्रीय

पूसेम्बाङमा हाम्रो पार्टीलाई समर्थन जनाउँनेहरूको घूइचो

दार्जीलिङ: पुसेम्बाङ चियाबगानमा हाम्रो पार्टीलाई समर्थन जनाउँनेहरूको घूइचो लागेको छ। सुकिया मानेभन्ज्याङ समष्टि अन्तर्गत पुसेम्बाङ चियाबगानमा हाम्रो पार्टीको सभा सम्पन्न भयो।आयोजित सभामा हाम्रो पार्टीको दार्जीलिङ महकुमा

व्यापार/वाणिज्य

रिजर्भ ब्यांक इनोभेसन हब लिभरेजिङ टेक्नोलोजीका साथ क्यानरा ब्यांकले वरिष्ठ नागरिकहरूका लागि १५जी-१५एच सबमिशनलाई सरल बनाउँदै

कोलकाता: क्यानरा ब्यांकले रिजर्भ ब्यांक इनोभेसन हब (आरबीआईएच) सँगको सहकार्यमा ग्राहकमैत्री सेवाहरू मध्ये एकको रूपमा ‘डिजिटलाइज्ड सबमिशन अफ फारम १५जी/१५एच’को शुरुवात गरेको घोषणा गर्न पाउँदा खुशी

क्षेत्रीय

दिलीप घोषद्वारा एनजेपी क्षेत्रमा भारतीय खाद्य निगमको कार्यालय र गोदामको भ्रमण

सिलगढी: दिलीप घोषले सोमबार सिलगढीको एनजेपी क्षेत्रमा रहेको भारतीय खाद्य निगमको कार्यालय र गोदामको भ्रमण तथा निरीक्षण गरे। दिलीप घोष भारतीय खाद्य निगमको सल्लाहकार समितिका अध्यक्ष

क्षेत्रीय

४० लाखको बर्मेली टीक काठ जफ्त

सिलगढ़ी: वन विभागका अधिकारीहरूले आइतबार बिहान सिलगढी-जलपाइगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको फाटापुकुर क्षेत्रबाट बर्मेली टीक काठले भरिएको कन्टेनरलाई जफ्त गरे। यो महँगो काठ आसामको गुवाहाटीबाट कोलकतातर्फ

क्षेत्रीय

जलपाइगढी बड़ाबाड़ी स्पोर्ट्स ताइक्वाण्डो एकाडेमीले ४ स्वर्ण सहित १७ पदक जीते

जलपाइगढी: उत्तर बंगाल आमन्त्रित ताइक्वाण्डो च्याम्पियनशिप अप्रेल १४ देखि १६ सम्म सिलगढी ताइक्वाण्डो एसोसिएशन जेनेसिस एकाडेमीमा आयोजित गरिएको थियो। उक्त प्रतियोगितामा कलकत्ता र सिक्किम राज्यका टोलीहरू

क्षेत्रीय

सडक दुर्घटनामा एक युवकको मृत्य

राजगञ्ज: सडक दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको घटना गत अबेर राति राजगञ्जको चेउलीबारी इलाकामा घटेको हो। मृतक युवक कुन्दरदिघी इलाका निवासी ३१ वर्षीय सञ्जय रायको

क्षेत्रीय

अप क्यापिटल एक्सप्रेस रेलको ब्रेक सिस्टममा आगलागी

उत्तर दिनाजपुर: पटना दानापुरबाट सिलगढी जाँदै गरेको अप क्यापिटल एक्सप्रेस ट्रेनको ब्रेक सिस्टममा आगलागी भएको छ। अचानक धुवाँ निस्कँदा केहीबेर त्रास फैलिएको थियो। यद्यपि अहिले अवस्था

क्षेत्रीय

भोटाङ खोलिएता पनि खोलिएका छैन् पासाखा भोटाङ

कालचिनीः कोरोना महामारी र लकडाउनको कारण प्रायः दुई बर्ष जति भारत भोटाङबीच आउजाउ ठ्याप्पै बन्द रहेको थियो।लकडाउनको दुई बर्षमा भोटाङ सीमान्त जयगाउँ सहर र पासाखा संलग्न

क्षेत्रीय

खरसाङ क्षेत्रका पञ्चायत क्षेत्रहरूमा पोस्टरिङ गर्दै भागोप्रमोद्वारा पञ्चायतीराज दिवस पालन

खरसाङ: खरसाङ क्षेत्रको पञ्चायत क्षेत्र अन्तर्गत विभिन्न गाउँहरूमा पञ्चायतीराज दिवस पालन गरिएको छ। उक्त पञ्चायतीराज दिवसको अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिले विभिन्न स्थानहरूमा