
राष्ट्रिय अनुसूचित जाति आयोगले आईसी र उत्तर दिनाजपुरका पुलिस अधीक्षकलाई सस्पेन्ड गर्नको लागि आवेदन गर्ने
सिलगढी: कालियागञ्ज काण्डलाई लिएर राष्ट्रिय अनुसूचित जाति आयोगका उपाध्यक्ष अरुण हालदारले एकपल्ट फेरि राज्यको सत्तारूढ दलप्रति कटाक्ष कसेका छन। दिल्ली प्रस्थान गर्न अघि तिनले हवाईअड्डामा पत्रकारहरूसित




















