
महिला विरुद्ध अभद्र टिप्पणी सहने छैनौ: पपिया घोष
सिलगढ़ी: दार्जिलिङ जिल्ला महिला तृणमूलले कैलाश विजयवर्गीय विरुद्ध महिलाहरूप्रति अपमानजनक टिप्पणी गरेकोमा कडा निन्दा गरेको छ। आइतवार, दार्जिलिङ जिल्ला तृणमूल कङ्ग्रेस अध्यक्ष पापिया घोषले पत्रकार सम्मेलनमा


















