
पाल्जोर स्टेडियममा स्पेशल ओलम्पिक आयोजित
गान्तोक: दिव्याङहरुको लागि जिल्ला स्तरीय स्पेशल ओलम्पिक खेल आज पाल्जोर स्टेडियममा सम्पन्न भयो। स्पेसल ओलम्पिक भारत-सिक्किम च्याप्टरको आयोजनामा आयोजित गरिएकोसो कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार टीएन ढकाल

















