
अलिशा मेमोरियल स्कुलका विद्यार्थी नानीहरुले खुल्ला मन्च सांस्कृतिक कार्यक्रमको आयोजना गरे
गोरुनथान: गोरुबथान खण्ड अन्तर्गत पर्ने शेर्पा गाउँ निम टार शनिबार हाटमा अलिशा मेमोरियल स्कूलद्वारा दशैँको शुभ अवसरमा एक खुल्ला मंच सांस्कृतिक कार्यक्रमको आयोजना गरियो।यसरी कार्यक्रम गरिनुको



















