Day: अगस्ट 23, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

स्व.नन्दलाल नेपाल मेघावी पुरस्कार प्रदान

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत आसाङथाङ सरकारी माध्यामिक विद्यालयमा आज प्रथम स्वर्गीय नन्दलाल नेपाल मेघावी पुरस्कार २०२१-२२ विद्यालयको दसौं श्रेणीबाट प्रथम हुने छात्रा सोनीया मंगरलाई नगद राशिसहित प्रदान

राष्ट्रिय

अब सरकारको ट्रेड, टेक्नोलोजी र टूरिज्म ‘थ्री टीमाथि फोकसः पीयूष गोयल

नयाँ दिल्ली: केन्द्रीय वाणिज्य एवं उद्योग मन्त्री पीयूष गोयलले यदि भारतलाई सय वर्षको उमेरमा एउटा विकसित राष्ट्र बनाउनु हो भने यसमा विदेशी व्यापारले महत्वपूर्ण भूमिका निभाउने

क्षेत्रीय

कोविड़ सिक्किम: कोरोनाको ६० नयाँ मामिला, ५४ जना भए कोरोनामुक्त

गान्तोक: राज्यमा आज ६० जना कोरोना संक्रमित रोगी फेला परेको र ५४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ।

क्षेत्रीय

बलिदान दिवसको दुई दिन अघि शहीद मेजर दुर्गा मल्लको अर्को शालिग अनावरण

कालचिनी: आउँदो २५ अगस्तको दिन शहीद मेजर दुर्गा मल्लको बलिदान दिवसको भव्य तयारी चलिरहेकोबीच आज ठीक दुई दिन अघि नै कालचिनी चौपति मोमबत्ती चौक संलग्न वीर

क्षेत्रीय

रेलको धक्काले एक व्यक्तिको मृत्यु

कालचिनी: मङ्गलबारअपरान्ह समय एउटा दुरगामी रेलको धक्काले कालचिनी मोदी लाइन निवासी एकजना बासिन्दाको मृत्यु भएको घटनाले कालचिनी क्षेत्रमा सनसनी मच्चियो। प्राप्त जानकारीअनुसार मङ्गलबार अपरान्ह समय प्रायः

क्षेत्रीय

शहीद सेना नायक राजीब थापाको तेस्रो पूण्यतिथि पालन

कालचिनी: सन् २०१९ को २३ अगस्तको दिन जम्मूको नौसेरा सेक्टरमा दुश्मनको गोली लागेर शहीद बनेका सेना नायक राजीब थापाको आज तेस्रो पूण्यतिथिको अवसरमा मेचपाड़ा ८ नम्बर

क्षेत्रीय

कालचिनीमा बागवानी सप्ताह पालन

कालचिनी: पश्चिम बङ्गाल सरकार हार्टिकल्चर विभागको पहलमा २२ अगस्तदेखि प्रत्येक जिल्ला साथै ब्लकहरुमा बागवानी सप्ताह पालन गरिरहेको क्रममा मङ्गलबार कालचिनी बीडीओ कार्यालयको मनरेगा हलमा कालचिनी खण्डको

मनोरञ्जन

कौन बनेगा करोडपतिमा अमिताभ बच्चनले उजागर गरे सङ्घर्षका दिनहरु

कौन बनेगा करोडपति सिजन-१४ को यो एपिसोडमा मुम्बईकी डा. ऐश्वर्या रुपारेल आफ्नो भाग्य अजमाउन आउँदैछिन्। ऐश्वर्या रुपारेल पेशाले दन्तचिकित्सक हुन् तर इन्स्टाग्राममा रिल्स बनाउन पनि निकै

विशेष

धरै आम्दानी हुने रूखको खेती

रूख रोपेर किसानहरूले कम लागतमा बढी नाफा कमाउन सक्छन्। यसले उनीहरुको जीवनस्तरमा ठूलो सुधार ल्याउनेछ। तर, रुख रोप्ने किसानमा धैर्यताको खाँचो छ। यो दीर्घकालीन लगानी हो,

क्षेत्रीय

उदार र साहसी युवाहरुलाई सम्वर्द्धना जनाइयो

रायगन्ज: ६ जना युवक जसले आत्महत्या गर्ने युवतीलाई बचाए उनीहरुलाई स्वयंसेवी संस्थाद्वारा संवर्द्धना जनाए। गत राति फुलबारी टिस्टा क्यानलमा हाम फालेर आत्महत्या गर्ने प्रयास गर्ने युवतीलाई

क्षेत्रीय

सिलगढी मारवाडी युवा मन्चद्वारा कृत्रिम अंग वितरण कार्यक्रम समापन

सिलगढी: मारवाडी युवा मञ्च सिलगढीको तर्फबाट कृत्रिम अंग वितरण कार्यक्रमको आयोजना गरिएको थियो। सिलगढी नगरनिगमको ४३ नम्बर वार्डको नेशनल मारवाडी फाउन्डेसन राष्ट्रिय विकलाङ्ग सेवा केन्द्रमा सक्षम

क्षेत्रीय

केएलओ चीफ जीवन सिंहको नजिकका मान्छे पक्राउ

सिलगढी: एसटीएफ-ले कोकराझारबाट उग्रवादी सङ्गठन केएलओ प्रमुख जीवन सिंहको नजिकका मानिने दुई जना व्यक्तिलाई पक्राउ गरेको छ। यसरी पक्राउ गरिएका व्यक्तिहरुमा के एल ओ सदस्यहरू भनि