Day: जुलाई 21, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
नेपाल

सामजिक कार्य गरेर मनाए अभिनेता पुष्प खड्काले आफ्नो जन्मदिन

काठमाडौं: आज अभिनेता पुष्प खड्काले आफ्नो ३१औं जन्मदिन काठमाडौंस्थित शंखमुलमा बिहानै वृक्षारोपण गरेर मनाए। वृक्षारोपणपछि पुष्प सत्य साइराम केन्द्र पुगे। त्यहाँ विपन्‍न र घरबारविहीन मानिसहरूलाई उनले

क्षेत्रीय

शहीद दिवसः कोलकातामा उर्लियो जनसमुद्र, २०२४ को लागि ममता ब्यानर्जीको भीषण गर्जन

कोलकाता: आज कोलकातामा सम्पन्न भएको टीएमसीको शहीद दिवसको कार्यक्रममा १० लाख भन्दा बढी मानिसहरुको विशाल जनसमुद्र उर्लिएको छl यस जनसमुद्रबीच पश्चिम बङ्गालकी मुख्यमन्त्री र टीएमसीकी सुप्रिमो

क्षेत्रीय

कोलकाताको जनसमूहलाई अनित थापा गरे सम्बोधन; भोलि राज्यको मुख्य सचिवसँग बैठक बस्ने

दिदीको साथमा रहेर सत्यको राजनीति गरेर पहाड़लाई अघि लानेछु: अनित थापा कोलकाता: आज कोलकातामा आयोजित टीएमसीको शहीद दिवसको कार्यक्रममा १० लाख भन्दा बढी जनसमूहलाई भारतीय गोर्खा

७ अगस्तमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको सेमिनार

मिरिक: गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका संयोजक किशोर प्रधान र सदस्य राहुल राईले आज मिरिकमा पत्रकारहरूसित कुरा गर्दै भने, ‘हामी राजनिती गर्दैनौं केवल निगरानी राख्छौंl’ दुवैले गोर्खाल्याण्डको मागलाई

विशेष

कुनै समय महात्मा गान्धी र सुभाष चन्द बोस ​​यात्रा गर्ने भारतको अन्तिम रेलवे स्टेशन आज सुनसान…

भारतको अन्तिम रेलवे स्टेशन सिंहाबाद, जसले कुनै समय कोलकाता र ढाकाबीच सम्पर्क स्थापित गरेको थियो, आज पूरै सुनसान छ। आज पनि यस स्टेसनमा भएका सबै सामान

अन्तर्राष्ट्रिय

युद्धबीच न्यूक्लियर प्लान्टमा यूक्रेनद्वारा हमला, रूस पर्यो छक्कै

रूस-युक्रेन युद्ध: रूसले बुधबार युक्रेनले जाप्सोरिझिया क्षेत्रमा रहेको आणविक उर्जा प्लान्टमा ड्रोनद्वारा आक्रमण गरेको आरोप लगाएको छ। यो पावर प्लान्ट आंशिक रूपमा रुसको कब्जामा रहेको क्षेत्रमा

खेलकुद

श्रीलंकामा हुनेछैन एशिया कप, भारत र यूएई प्रबल दावेदार

२१ जुलाईः आर्थिक र राजनैतिक संकटसँग जुझिरहेको श्रीलंकामा एशियाई कप हुनेछैन। श्रीलंका क्रिकेट (एसएलसी)-ले एशियाई क्रिकेट परिषद (एसीसी)-लाई आर्थिक र राजनैतिक संकटले गर्दा देश आउँदो एशिया

खेलकुद

एउटा पोस्टको निम्ति ८ करोड़, एशियाका सर्वाधिक कमाई गर्ने स्पोर्ट्स सेलिब्रिटी कोहली

२१ जुलाईः टीम इण्डियाका स्टार ब्याटर विराट कोहलीले ब्याटको साथ लामो समयदेखि केही खास गर्न सकेका छैनन्। गत तीन सालदेखि उनको ब्याटबाट शतक निस्किन सकेको छैन।

खेलकुद

कलकत्तामा डर्बी म्याचको साथ १६ अगस्तमा शुरु हुनेछ डूरण्ड कप

२१ जुलाईः एटीके मोहन बगान र ईष्ट बेंगलबीच १६ अगस्तमा यहाँ सल्ट लेक स्टेडियममा सत्रको पहिलो डर्बी म्याचको साथ १३१औं डूरण्ड कप फूटबल टुर्नामेण्टको शुरुवात हुनेछ।

राष्ट्रिय

कोविड़ भारत: कोरोनाको २१,५६६ नयाँ मामिला, ४५ जनाको मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २१,५६६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर

करियर/रोजगार

मोडलिङ छोडिन्, पहिलो प्रयासमै बनिन् आईएफएस

आईएसएस ऐश्वर्या शेओरान सफलताको कथा: प्रशासनिक सेवामा सामेल हुनु धेरै युवाहरूको सपना हो। मानिसहरु आईएएस बन्न कडा मेहनत गर्छन्। यति मात्र होइन, धेरैले आफ्नो पद, राम्रो