Day: जुन 20, 2022

टीआरआई अभिलेखालय…
अभिलेखहरू
क्षेत्रीय

तीनधारेमा पैह्रोले वाधित सड़क दिनभरिमा खोलियो

खरसाङ: अविरल वर्षाको कारणले खरसाङको तीनधारे क्षेत्रमा पनि पैह्रो गएर एनएच ५५ वाधित बनेको थियो। हालाकि उक्त पैह्रोले बन्द एनएच ५५ दिउँसो नै जीसीबीले सफा गरेर

राष्ट्रिय

बाढ़को चपेटमा काजीरङ्गा राष्ट्रिय उद्यान

गुवाहाटी: असममा लगातार वर्षाले काजीरङ्गा राष्ट्रिय उद्यान पनि बाढ़को चपेटमा परेको छ। वर्षाले ब्रह्मपुत्र नदीको जलस्तरमा लगातार वृद्धि भइरहेछ। यस वर्ष उद्यानमा पहिलो पल्ट बाढ़को पानी

क्षेत्रीय

खरसाङको सिलिमहिलमा दुईवटा घरहरू पैह्रोको चपेटमा: धेरै घरहरूलाई खतरा

खरसाङ: केही दिनदेखि लगातार रुपमा परिरहेको पानीले गर्दा खरसाङको घैयाबारीदेखि केही पर पर्ने सिलिम हिल चियाबारीमा पैह्रो गएर दुईवटा घर पैह्रोको चपेटमा परेको छ भने अन्य

क्षेत्रीय

श्रममन्त्री समक्ष ज्ञापन

बानरहाट: चिया श्रमिकहरूको हाजिरामा १५% भएको वृद्धिको विरोधमा आज भाजपा समर्थित भारतीय टी वर्कर्स यूनियनको तर्फबाट दलिय केन्द्रिय कमिटीको निर्देश अनुसार बानरहाट प्रखण्ड कार्यालयमा खण्ड विकास

क्षेत्रीय

कोविड़ बङ्गाल: आज कोरोनाको २२४ नयाँ मामिला, ९२ जना भए कोरोनामुक्त, १ जनाको मृत्यु

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २२४ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले १ जनाको मृत्यु पनि

क्षेत्रीय

निर्दलीय उम्मेद्वार हेमराज सुब्बाको पथसभा सोमबारे बजारमा सम्पन्न

गोरुबथान। आज सोमबारको दिन सोमबारे हाटलाई मध्यनजर गरी जिटिए चुनावको निम्ति उभिएका निर्दलीय उम्मेद्वार हेमराज सुब्बाले आज सोमबारे बजार सेन्ट्रल ब्याङक छेउको बस बिसौनीमा पथसभा गरे।यसपटक

क्षेत्रीय

पासाङ लामा आज जेलमुक्त हुने

कालचिनी। विगत ६ फरवरीको दिन मुख्यमन्त्रीको निर्देश अनुसार हेरिटेज सम्पति बेचेर खाएको अपराधिक मामिलामा तत्कालीन तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा पक्राउ भएको आज प्रायः १३४

नेपाल

कोभिड़ नेपाल: कोरोनाले आज थप २८ जना ग्रसित, १० जना भए निको

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने आजपनि यो रोगले कसैको मृत्यु भएन। मन्त्रालयअनुसार हिजो

राष्ट्रिय

नुपुर, अग्निपथलाई लिएर विधानसभामा हङगामा

कोलकता: नुपुर, अग्निपथलाई लिएर विधानसभामा हङगामा भएको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, चार सालको नौकरी पछि बन्दुकको लाइसेन्स पाउने छ यो बुझ्ने कुरा हो। २४ को

क्षेत्रीय

बासरा खोलाबाट एउटा शव उद्धार

कालचिनी। आज दिउँसो बासरा नदीको बगरमा एउटा शव तरिन्दै गरेको अवस्थामा स्थानीय गोठालोहरूले देखेपछि यसको जानकारी कालचिनी थानालाई दिएको थियो।घटनास्थलमा कालचिनी थानाको पुलिसबल पुगेर उक्त शवलाई

क्षेत्रीय

पानीले पर्खाल भत्किँदा दुर्गानगर कोलनीको धेरैवटा घर क्षतिग्रस्त

सिलगढी सिलगढीको महात्मा गाँधी मोड़ (एयरभ्यू मोड़) संलग्न जीआरपीएफ-को पर्खाल गत राति परेको अत्याधिक वर्षाले गर्दा भत्किँदा दुर्गानगर कोलनीको धेरैवटा घर क्षतिग्रस्त बनेको छ। प्राप्त जानकारीअनुसार

क्षेत्रीय

रंगबुल धोतरिया रंगमुक समष्टिको निर्दलीय प्रार्थी राजेश चौहानको चुनावी सभा

सोनादा। रंगबुल धोतरिया रंगमुक समष्टिको निर्दलीय प्रार्थी राजेश चौहानले जीटीए चुनाउमा जितेर गएको खण्डमा जीटीए सभाको पहिलो दिन नै मिलिङ चियाबारीको रंगशाला भवनलाई अम्बर गुरुङ रंगशालाको