लाहान: सिरहा र धनुषा जोड्ने हुलाकी कमला पुल बस्बिट्टामा आज देखि काठे (बास) को पुल संचालनमा आएको छ। आवातजावत गर्ने मोटरसाइकल यात्रुले एक पटकमा २० रुपैया शुल्क तिनुपर्ने छ। साईकल र पैडल यात्रुलाई कुनै शुल्क नलाग्ने सिरहा नगरपालिका वडा न.६ का वडा अध्यक्ष ईन्द्रजित यादवले जानकारी दिएका छन्।
तस्बिर:रमेश कामत










