सिक्किम उच्च अदालतका न्यायाधीश न्यायमूर्ति ए. मोहम्मद मुस्ताकद्वारा राज्यपालसँग शिष्टाचार भेट

FB_IMG_1792082930034

​गान्ताेक: सिक्किम उच्च अदालतका माननीय न्यायाधीश न्यायमूर्ति ए. मोहम्मद मुस्ताकले आज लोकभवन पुगेर सिक्किमका माननीय राज्यपाल ओम प्रकाश माथुरसँग शिष्टाचार भेट गर्नुभएको छ।
​भेटघाटका क्रममा माननीय न्यायमूर्ति मुस्ताकले राज्यपाल माथुरलाई केरला राज्यको राज्यपाल पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई दिँदै उहाँको सफल एवं समृद्ध कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो।

About Author

Advertisement