Category: साहित्य/कला

टीआरआई अभिलेखालय…
अभिलेखहरू
साहित्य/कला

मुख्यमन्त्रीको बाहुलीद्वारा साहित्यकार टीबी चन्द्र सुब्बाद्वारा लिखित पुस्तकको लोकार्पण

लेखकले लेख्न छोड्नु हुँदैन, पुस्तक प्रकाशित गर्न सरकार तयार छः मुख्यमन्त्री तामाङ गान्तोक: १९ वर्ष समय खर्चिएर तयार पारिएको तथा २,३०० पृष्ठको पुस्तक-विश्वमा मानव सभ्यता- जातीय

साहित्य/कला

मङ्पूमा बर्खायाममा जम्मियो ‘कविता मनसुन’

मङ्पू: आज मङ्पू सरस्वती विधालय भवनमा ए के गुरुङको अध्यक्षतामा सर्वनाम समुहको आयोजनामा “कविता मसुन” समारोह सप्पन्न भयो। समारोहका प्रमुख  अतिथि डा. हर्कबहादुर छेत्री उपस्थिति थिए।

साहित्य/कला

बाउमावि-को मुखपत्र हिमालफेदी-को लोकार्पणहाम्रो इतिहास हामी आफैले लेख्नुपर्छः सञ्चवीर सुब्बा

बाग्राकोट: बाग्राकोट उच्चतर माध्यमिक विद्यालय (बाउमावि)-को मुखपत्र ‘हिमालफेदी’-को आज एक भव्य कार्यक्रमबीच लोकार्पण भएको छ। पत्रिका लोकार्पण समारोहमा जीटीएका उप-मुख्य कार्यपाल तथा शिक्षा विभाग प्रभारी सभासद्

साहित्य/कला

गजल

आफ्नैहरू ठीक नभएपछि अरूलाई दोष दिनु किन? पढ्न नै चाहँदैनन् भने मूर्खलाई शब्दकोश दिनु किन? नैतिक रूपले हारिसकेको मान्छेले गर्न केही सक्दैन नै यति बुझिसकेपछि हुतिहारालाई

साहित्य/कला

नाटककार, साहित्यकार एंव पत्रकार विशाल गुप्तको पिता ओम नारायण गुप्तको निधन

दार्जिलिङ: वरिष्ठ नाटककार, साहित्यकार साथै दार्जिलिङ प्रेस गिल्डको पत्रकार विशाल गुप्तको पिता ओम नारायण गुप्तको निधन भएको छ। उनको निधन आज सिलगढीस्थित एक नर्सिङ्ग होम भएको

साहित्य/कला

गजल

बाबु चाहन्छन् आफ्नो छोरी हट होइन कूल देखियोस् कति आमा छोरी छोटो लुगामा नै ब्युटीफुल देखियोस् शिक्षा, संस्कार होस्, अध्यात्म र सेवाको भावना  होस् नराम्रो दृष्टिले

साहित्य/कला

पेम नर्बु शेर्पाद्वारा लिखित जीवनी ग्रन्थ ‘बहुप्रतिभाशाली सर्जक प्रेम थुलुङ: व्याक्तित्व र कृतित्व’ काे लाेकार्पण 

नाम्ची: नाम्चीमा आज पेम नर्बु शेर्पाद्वारा लिखित जीवनी ग्रन्थ ‘बहुप्रतिभाशाली सर्जक प्रेम थुलुङ: व्याक्तित्व र कृतित्व’ काे लाेकार्पण गरियो। यस पुस्तककाे प्रकाशक दादिका शेर्पा हुन्। नाम्चीकाे

साहित्य/कला

दोस्रो इजा पुरस्कार कवि कर्ण विरहलाई प्रदान गरिने घोषणा

दार्जीलिङ: दोस्रो इजा पुरस्कार कवि कर्ण विरहलाई प्रदान गरिने घोषणा भएको छ। प्रतिष्ठित साहित्यिक संस्था ‘ इजा प्रकाशन ‘- ले वर्षेनी प्रदान गर्दै आएको ” इजा

साहित्य/कला

गजल

अरूको प्रतिभा देखेर जल्नेलाई आभार भन्नुपर्छ त्यस्तो नीच मानसिकतालाई नैतिक हार भन्नुपर्छ जल्ने जल्दै गरून् आफ्नो कर्तव्य छोड्नु  हुँदैन त्यसरी जल्नेलाई स्व उन्नतिको आधार भन्नुपर्छ जल्छन्,खुट्टा

साहित्य/कला

भारतीय नेपालीलाई घच्घच्याउन आइपुग्यो युवराजको ‘पेण्डुलम’

खरसाङ: भारतमा नेपालीहरूको धमनी मानिने दार्जीलिङ पहाडको अवस्था कहिले देशको राजधानी  दिल्ली कहिले पश्चिम बंगालको राजधानी कोलकातातिर हेर्नुपर्ने छl घडीको पेण्डुलम जस्तै दार्जीलिङ पहाडको आँखा चल्छ

साहित्य/कला

नेपालको इलामबाट प्रदान गरिने जसुदा स्मृति पुरस्कारद्वारा मिरिकका साहित्यकार विजय बान्तावा “कैलाशी” सम्मानित

मिरिक: छिमेकी राष्ट्र नेपालको इलामबाट प्रदान गरिने “जसुदा स्मृति पुरस्कार” आदिकवि भानुभक्तको २११ओैं जन्म जयन्तीको अवसरमा दार्जीलिङ मिरिकका साहित्यकार विजय बान्तावा कैलाशीलाई प्रदान गरिएको छ।इलाम नगरपालिका

साहित्य/कला

इलामको जसुदा स्मृति पुरस्कार’ विजय बान्तवा कैलाशीलाई प्रदान गरिने

मिरिक: वर्ष २०२४ को ‘जसुदा स्मृति पुरस्कार’ मिरिक दार्जीलिङका  लेखक विजय बान्तवा कैलाशीलाई प्रदान गरिने भएको छ। समितिको आज बसेको बैठकले यो निर्णय गरेको हो। मिरिकमा