
साहित्यकार प्रेम प्रधान ‘शोभाकान्ति थेगिम मेमोरियल अवार्ड’ ले अलङ्कृत
गान्तोक: साहित्यकार प्रेम प्रधानलाई वर्ष २०२४ को निम्ति ‘शोभाकान्ति थेगिम मेमोरियल अवार्ड’ ले अलङ्कृत गरिएको छ। राजधानीको सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा आज आयोजित




















