
बसन्त प्रधानद्वारा लिखित उपन्यास कोल्टे गोलाई लोकार्पित
खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि केही मुनि चुनभट्टीमा बसन्त प्रधानद्वारा लिखित उपन्यास ‘कोल्टे गोलाई’ को लोकार्पण गरिएको छ। चुनभट्टीको सार्वजनिक भवनमा सम्पन्न लोकार्पण कार्यक्रममा मुख्य अतिथिको




















