
नामसुङ पर्व समारोहमा मुख्यमन्त्री सहभागी, खुशी व्यक्त
गान्ताेक: आज सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले टुमिन–लिङ्गी निर्वाचन क्षेत्रअन्तर्गत लिङ्गी, नलिपार्ताममा आयोजित राज्यस्तरीय नामसुङ पर्व समारोहमा सहभागी हुन पाएकोमा सामाजिक संजाल मार्फत अत्यन्त खुशी व्यक्त

















