बीएसएफले सीमामा समायो पाकिस्तानी युवक

nat-2

चण्डीगढ़ः बीएसएफ र पञ्जाब पुलिसले पठानकोट जिल्लामा भारत-पाकिस्तान सीमाबाट एक पाकिस्तानी युवकलाई समाएको छ। युवक अबेर राति सीमामा घुमिरहेको पाइयो। जवानहरूले उसलाई समाएर सोधपुछ गर्दा उसले केहीपनि बताएन। बीएसएफ जवानहरूले युवकलाईपठानकोट पुलिसलाई सुम्पे। पुलिसले युवकको मेडिकल गराएको छ। सबै एजेन्सीहरूलाई पक्रा परेको युवकको विवरण पठाइएको छ। नरोट जैमल सिंहका थाना प्रभारी अजविन्द सिंह अनुसार, युवक मानिसक रूपमा स्वस्थ छैन। अहिले जाँच जारी छ।

-हिस

About Author

Advertisement