बतासे बस्ती प्रधान गाउँमा फुटबल प्रतियोगिताबारे जानकारी

गोरुबथान: मझुवा ग्राम पन्चायत अन्तर्गत पर्ने बतासे प्रधान गाउँमा आगमी २ अक्टोबरदेखि फुटबल प्रतियोगिता समपन्न हुन गइरहेको छ। हेभन्स ग्लोरी प्राथमिक पाठशालाको सन्चालन हेतु समपन्न हुन गइरहेको यस खेलका सन्चालन समिति पनि यसै पाठशाला सन्चालन कमिटि रहेको छ।सन्चालन समितिमा क्रमैले मिलन प्रधान, कपिल प्रधान, रिवन प्रधान, गोबिन्द राई, सरोज राई, धिरेन प्रधान, रुबेन प्रधान, भुवन प्रधान, बिजय प्रधान तथा अन्यान्य रहेका छन्।यस खेलमा स्थानीय क्षेत्रका ३२ वटा टीमहरुको समावेस रहेको छ

About Author

Advertisement