निशुल्क नेत्र जाँच शिविर सम्पन्न बारे जानकारी

गोरुबथान: आगामी मिती १८-०९-२०२२ आइतबारको दिन माईपाते ” थापस‌ङ गैर-सरकारी संस्था ” अनि कालिम्पोङ ( ८ ) आठ माइल आई सेन्टरको संयुक्त आयोजनामा निशुल्क नेत्र जांच शिविर आयोजना हुन गइरहेको छ। यस शिविरमा बिशेष गरेर मोती बिन्दु भएको बिरामीहरूको सय प्रतिशत छुटको साथमा अप्रेसन पनि हुनेछ। आँखासित सम्बन्धित अन्य बिरामीहरूलाई पनि पचास प्रतिशत छुटको सुविधा प्रदान गरिने जानकारी माइपाते संस्थाको सदस्यले बताएको छ। उक्त शिविरको लाभ उठाउनको लागि सबैलाई थापस‌‌ङ परिवार अपिल गरेका छन्।
शिविरबारे पुर्ण जानकारको लागि यो भिडियो हेर्नोस।
स्थान – माइपाते सार्वजनिक भवन
समय – १० बजी बिहान
अन्य जानकारीको लागि सम्पर्क नम्बरहरु –
९३८२९६१४९८ बिकाश राई, ९६४१५३०१३२ हेमन्त राई, ९३३९०८९००४ प्रकास सुब्बा, ७०७९७९९०९८ सुसन गुरु

About Author

Advertisement