पुलिसले अपहर्तालाई पक्राउ गरी अपहृत केटीलाई बचायो

nat-2

हैलाकान्दीः हैलाकान्दीमा भएको एक अपहरणको रहस्यलाई पुलिसले सुल्झाएको छ। गुप्त सूचनाको आधारमा हैलाकान्दी पलिसद्वारा चलाइएको एक अभियानमा अपहृत केटीलाई बचाइयो।

जानकारी अनुसार, शुक्रवार राति हैलाकान्दीका थानाप्रभारीको नेतृत्वमा चलाइएको एक अभियानमा अपहरणको आरोपित मोहम्मद फहीमुल इस्लाम (कदमटोला पार्ट १, पीएस काटिगोरा, जिल्ला कछार निवासी) लाई पक्राउ गरियो।

पक्रा परेको अपहर्ताको चंगुलबाट अपहृत केटीलाई मुक्त गरियो। पीड़ितालाई कछार जिल्लाको कलैनबाट बचाइयो। पुलिस अनुसार, पीड़ितालाई आवश्यक औपचारिकाहरूपछि उसका कानूनी अभिभावकहरूलाई सुम्पिएको छ।

-हिस

About Author

Advertisement