जीएनएलएफका पूर्व नेता भावेश भुजेलले राष्ट्रपतिलाई पत्र लेख्दै गोर्खाल्याण्डको मागमा अनसन बस्ने

IMG-20230805-WA0211.jpg

सिलगढी: हिजो मात्र, खरसाङका भाजपा विधायक विष्णु प्रसाद शर्माले विधानसभा परिसरमा छुट्टै गोर्खाल्याण्ड राज्यको माग उठाए। उता, शनिबार पूर्व गोरामुमो नेता भावेश भुजेलले राष्ट्रपतिलाई पत्र लेखेर अनशनको मुद्दा उठाएका छन्। छुट्टै राज्यको मुद्दा फेरि एकपटक तातिन थालेको छ। यद्यपि शंकर घोषले सबै विधायकको व्यक्तिगत विचार वा अभिव्यक्ति भएको दाबी गरेका छन्।

About Author

Advertisement