
सरकारी दस्ताबेजमा ‘बफर स्टेट’ शब्दावलीप्रति विज्ञको आपत्ति, सच्याउन सरकार तयार
काठमाडौ: बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको नयाँ सरकारले अघि सारेको ‘राष्ट्रिय प्रतिबद्धता पत्र’को मस्यौदामा नेपाललाई ‘बफर स्टेट’ का रूपमा चित्रण गरेपछि कूटनीतिक र राजनीतिक वृत्तमा ठूलो बहस



















