नेपालका सर्वाधिक रन बनाउने खिलाड़ीमा झा दर्ज

IMG-20241103-WA0177

काठमांडू: गुलशन झाले एकदिवसीय क्रिकेटतर्फ धेरै रन दिने नेपाली बलरको कीर्तिमान बनाएका छन्।
अमेरिकामा जारी आईसीसी विश्वकप लिग-२ को खेलमा अमेरिकाविरुद्ध आजै भएको खेलमा उनले ८७ रन दिएर उक्त कीर्तिमान बनाएका हुन्।
तीव्र गतिका नेपाली बलर गुलशनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर तीन विकेट लिएका थिए।
गुलशनभन्दा पहिले नेपालबाट एकदिवसीय खेलमा धेरै रन दिने बलरमा सोमपाल कामी थिए।

About Author

Advertisement