
सिलीगुडी जिल्ला अस्पतालमा भाजयुमोद्वारा स्वच्छ भारत अभियान, बिरामीका आफन्तलाई फलफूल वितरण
सिलीगुडी: भारतीय जनता युवा मोर्चा (भाजयुमो) को सङ्गठनात्मक जिल्ला एकाइले सिलीगुडी जिल्ला अस्पतालमा एक विशेष स्वच्छ भारत अभियान सञ्चालन गरेको छ। अस्पताल परिसरलाई सफा र स्वच्छ




















